-
प्रेषित ३:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अनि सबै मानिसले ऊ हिँडेको र उसले परमेश्वरको प्रशंसा गरिरहेको देखे। १० साथै मन्दिरको सुन्दर-ढोकामा+ बसेर भीख माग्ने मानिस यही हो भनेर पनि तिनीहरूले चिने र उसलाई जे भएको थियो, त्यो देखेर तिनीहरू तीनछक परे अनि हर्षित भए।
-