प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसैले हामीले त्यसको सट्टामा यस्तो पुरुषलाई रोज्नु आवश्‍यक छ, जो प्रभु येसुले हामीमाझ विभिन्‍न कामहरू गर्नुहुँदा सधैँ हामीसित थियो, २२ अर्थात्‌ यस्तो व्यक्‍ति, जो युहन्‍नाद्वारा उहाँको बप्तिस्मा+ भएको दिनदेखि उहाँ माथि लगिनुभएको+ दिनसम्मै हामीसित थियो। अनि हामीले जस्तै उसले पनि प्रभु फेरि जीवित हुनुभएको+ देखेको हुनुपर्छ।”

  • प्रेषित ४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनीहरू चिढिएका थिए किनकि पत्रुस र युहन्‍ना मानिसहरूलाई सिकाउँदै थिए अनि येसु मृत्युबाट फेरि जीवित हुनुभएको विषयमा* खुलेआम घोषणा गरिरहेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने