प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ३:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हे महाराज, हामी दन्किरहेको आगोको भट्टीमा फालियौँ भने पनि ठीकै छ। हाम्रा परमेश्‍वर, जसको हामी उपासना गर्छौँ, उहाँले हामीलाई बचाउनुहुनेछ र हजुरको हातबाट छुटकारा दिनुहुनेछ।+ १८ तर हे महाराज, यदि उहाँले त्यसो गर्नुभएन भने पनि न हामी हजुरका देवताहरूलाई पुज्नेछौँ न त हजुरले स्थापना गर्नुभएको त्यस सुनको मूर्तिलाई ढोग्नेछौँ।”+

  • प्रेषित ४:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर पत्रुस र युहन्‍नाले तिनीहरूलाई यस्तो जवाफ दिए: “परमेश्‍वरको नजरमा कुन ठीक हो, तपाईँहरूको कुरा सुन्‍नु कि परमेश्‍वरको, तपाईँहरू आफै निर्णय गर्नुहोस्‌। २० तर जहाँसम्म हाम्रो कुरा छ, हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने