२३ यिनै मानिस, जसलाई परमेश्वरको उद्देश्य र पूर्वज्ञानअनुसार तपाईँहरूको हातमा सुम्पिइयो,+ तिनैलाई तपाईँहरूले कुकर्मीहरूको हातमा सुम्पिदिनुभयो र खम्बामा टाँगेर मार्नुभयो।+ २४ तर परमेश्वरले उहाँलाई मृत्युबाट मुक्त गरेर फेरि जीवित पार्नुभयो+ किनकि उहाँ त्यसको बन्धनमा रहिरहन सम्भव थिएन।+