९ परमेश्वरले अब्राहामलाई अझै भन्नुभयो: “मैले तिमीसित गरेको यो करार तिमी र तिम्रा सन्तानले पुस्तौँपुस्तासम्म कायम राख्नुपर्छ। १० तिमी र मबीच गरिएको यो करार पूरा गर्न तिमी र तिम्रा सन्तानले यसो गर्नुपर्छ: तिमीकहाँ भएका प्रत्येक पुरुषले खतना गर्नुपर्छ।+