-
उत्पत्ति ४५:९-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “अब झट्टै बुबाकहाँ फर्कनुहोस् र उहाँलाई भन्नुहोस्: ‘तपाईँको छोरा युसुफले यसो भनेको छ: “परमेश्वरले मलाई पूरै मिश्र सुम्पनुभएको छ।+ त्यसैले रतीभर ढिला नगरी मकहाँ आउनुहोस्।+ १० तपाईँ, तपाईँका छोराछोरी, नातिनातिना, गाईवस्तु र तपाईँसित भएको सबथोक लिएर आउनुहोस्। तपाईँहरू मेरो नजिकै गोसेनमा+ बस्नुहुनेछ। ११ तपाईँ अनि तपाईँको परिवारलाई चाहिने अन्न म दिनेछु नत्र त तपाईँसित भएका सबै थोक सिद्धिनेछन् र तपाईँहरू सबै भोकभोकै पर्नुहुनेछ। किनभने अनिकाल अझै पाँच वर्षसम्म चल्नेछ।”’+
-