प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४६:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ युसुफले रथ तयार पार्न लगाए र आफ्ना बुबा इस्राएललाई भेट्‌न गोसेन गए। याकुबलाई भेट्‌नेबित्तिकै अङ्‌गालो हालेर युसुफ धेरै बेरसम्म रोए।

  • व्यवस्था २६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तब तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरसामु यसो भन्‍नू, ‘मेरो पुर्खा* अरामी हुनुहुन्थ्यो। उहाँ यताउता डुलिहिँड्‌ने फिरन्ते हुनुहुन्थ्यो।*+ पछि उहाँ मिश्र जानुभयो+ अनि त्यहाँ परदेशी भएर बस्नुभयो। त्यसबेला उहाँको परिवार निकै सानो थियो।+ तर त्यहाँ बस्दै जाँदा उहाँको सन्तानको वृद्धि भयो अनि त्यो ठूलो र शक्‍तिशाली जातिमा परिणत भयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने