-
प्रस्थान ११:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि यहोवा परमेश्वरले मिश्रीहरूलाई आफ्ना मानिसहरूमाथि निगाह गर्न लगाउनुभयो। साथै मिश्रमा फारोका चाकरहरू र मानिसहरूले मोसाको निकै सम्मान गर्न थाले।
-