-
प्रस्थान २:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ धेरै वर्ष बितेपछि मिश्रका राजाको मृत्यु भयो+ तर इस्राएलीहरू अझै दासत्वबाट मुक्त भएका थिएनन्। त्यसैले तिनीहरूले सुस्केरा हाल्दै बिन्ती गरिरहे। अनि तिनीहरूको सुस्केरा साँचो परमेश्वरकहाँ पुग्यो।+ २४ परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो+ अनि अब्राहाम, इसहाक र याकुबसित गर्नुभएको करार सम्झनुभयो।+
-