प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ सबै जातिले उहाँमाथि विश्‍वास गरेर आज्ञाकारी बनून्‌ र यसरी उहाँको नामको महिमा गरून्‌ भनेर+ उहाँद्वारा नै हामीले असीम अनुग्रह पाउनुका साथै प्रेषितको जिम्मेवारी पनि पायौँ।+

  • गलाती २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ बरु खतना भएका मानिसहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी पत्रुसलाई सुम्पिइएजस्तै खतना नभएका मानिसहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी मलाई सुम्पिइएको छ+ भनी जब तिनीहरूले देखे—

  • १ तिमोथि २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यसै विषयमा साक्षी दिन+ मलाई प्रचारक र प्रेषित+ अर्थात्‌ विश्‍वास र सत्यबारे सिकाउन अन्यजातिका मानिसहरूको शिक्षक+ नियुक्‍त गरिएको थियो। म सत्य बोल्दै छु, झूट होइन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने