-
प्रेषित २६:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ “त्यसैले हे राजा अग्रिपा, त्यस स्वर्गीय दर्शनमा* मलाई दिइएको आदेश मैले पालन गरेँ। २० म सबैभन्दा पहिला दमिसक,+ त्यसपछि यरुसलेम+ अनि यहुदियाका सारा इलाका र अन्यजातिका मानिसहरूलाई तिनीहरूले पश्चात्ताप गर्नुपर्छ र पश्चात्ताप गरेको देखिने कामहरू गरेर परमेश्वरतर्फ फर्कनुपर्छ+ भन्ने सन्देश सुनाउँदै हिँडेँ।
-