१३ पहिला यहुदी धर्म मान्दा+ म कस्तो व्यवहार गर्थेँ, तिमीहरूले पक्कै पनि सुनेका छौ कि कसरी मैले परमेश्वरको मण्डलीलाई गर्नुसम्म खेदो गर्थेँ अनि ध्वंस पार्थेँ।+
२३ तिनीहरूले यति मात्र सुनेका थिए: “पहिले हाम्रो खेदो गर्ने मानिसले+ अहिले यही विश्वासबारे सुसमाचार प्रचार गर्दै छ, जुन विश्वासलाई उसले पहिले ध्वंस पारेको थियो।”+