४४ त्यो मरेको मानिस उसको हातखुट्टा कपडाले बेरिएकै अवस्थामा उठेर आयो अनि उसको अनुहारमा पनि कपडा बेरिएको थियो। येसुले तिनीहरूलाई भन्नुभयो: “उसलाई फुकाइदेओ र जान देओ।”
४५ त्यसकारण मरियमकहाँ आएका र उहाँले गर्नुभएको यो काम देखेका यहुदीहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे+