३ निकोदेमस+ नाम गरेका एक जना फरिसी, जो यहुदीहरूका शासक थिए, २ तिनले राती येसुकहाँ आएर+ यसो भने: “रब्बी,+ हामीलाई थाह छ, तपाईँ परमेश्वरको तर्फबाट आउनुभएको शिक्षक हुनुहुन्छ किनकि यदि परमेश्वर साथमा हुनुहुन्न भने कसैले पनि तपाईँले गर्नुभएको जस्तो चमत्कारहरू गर्न सक्दैन।”+