प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका २४:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तिनीहरूसँगै खान बसिरहेको बेला उहाँले रोटी लिनुभयो, धन्यवाद चढाउनुभयो र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो।+ ३१ त्यतिखेरै तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँलाई चिने तर उहाँ तिनीहरूलाई छोडेर अलप हुनुभयो।+

  • युहन्‍ना २१:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तब आएर येसुले रोटी लिनुभयो र तिनीहरूलाई दिनुभयो। त्यसैगरि माछा पनि दिनुभयो। १४ मृत्युबाट ब्युँताइएपछि येसु आफ्ना चेलाहरूसामु देखा पर्नुभएको यो तेस्रो पटक थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने