मत्ति १६:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। तिमीले पृथ्वीमा जे बन्द गर्नेछौ,* त्यो स्वर्गमा बन्द गरिसकिएको हुनेछ* अनि तिमीले पृथ्वीमा जे खोल्नेछौ,* त्यो स्वर्गमा खोलिसकिएको हुनेछ।”* प्रेषित २:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ पत्रुसले तिनीहरूलाई भने: “पश्चात्ताप गर्नुहोस्+ र तपाईँहरू हरेकले आ-आफ्ना पापहरूको क्षमाको लागि+ येसु ख्रिष्टको नाममा बप्तिस्मा गर्नुहोस्+ अनि तपाईँहरूले वरदानस्वरूप पवित्र शक्ति सित्तैँमा पाउनुहुनेछ।
१९ म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। तिमीले पृथ्वीमा जे बन्द गर्नेछौ,* त्यो स्वर्गमा बन्द गरिसकिएको हुनेछ* अनि तिमीले पृथ्वीमा जे खोल्नेछौ,* त्यो स्वर्गमा खोलिसकिएको हुनेछ।”*
३८ पत्रुसले तिनीहरूलाई भने: “पश्चात्ताप गर्नुहोस्+ र तपाईँहरू हरेकले आ-आफ्ना पापहरूको क्षमाको लागि+ येसु ख्रिष्टको नाममा बप्तिस्मा गर्नुहोस्+ अनि तपाईँहरूले वरदानस्वरूप पवित्र शक्ति सित्तैँमा पाउनुहुनेछ।