प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १०:१०-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० असाध्यै भोकाएकोले तिनी केही खान चाहन्थे। खानेकुरा तयार हुँदै गर्दा तिनले दर्शन देखे।+ ११ तिनले आकाश उघ्रेको अनि मलमलको ठूलो तन्‍नाजस्तो केही चिज झर्दै गरेको देखे। त्यसको चारै कुना समातेर त्यसलाई तल पृथ्वीमा झारिँदै थियो। १२ त्यसमा पृथ्वीमा भएका सबै खाले चारखुट्टे जनावर, घस्रने जन्तु अनि आकाशका चराहरू थिए। १३ अनि तिनले यस्तो आवाज सुने: “उठ पत्रुस, मारेर खाऊ!” १४ तर पत्रुसले जवाफ दिए: “नाइँ प्रभु किनकि अपवित्र अनि अशुद्ध थोक+ मैले कहिल्यै खाएको छैनँ।” १५ अनि दोस्रो पटक तिनले फेरि यस्तो आवाज सुने: “परमेश्‍वरले शुद्ध पार्नुभएको कुरालाई अपवित्र भन्‍न छोड।” १६ तिनले तेस्रो पटक पनि त्यस्तै आवाज सुने अनि उत्तिखेरै त्यो चिज आकाशतिर लगियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने