४ तिनीहरू सबै जना पवित्र शक्तिले भरिपूर्ण भए+ अनि पवित्र शक्तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।+
४४ पत्रुसले यी कुरा भनिरहेकै बेला वचन सुन्नेजति सबैमाथि पवित्र शक्ति आयो।+४५ अन्यजातिका मानिसहरूले पनि परमेश्वरले सित्तैँमा दिनुहुने पवित्र शक्ति पाएको देखेर पत्रुससँगै आएका ती भाइहरू छक्क परे, जसको खतना भएको थियो।