प्रेषित ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिनको हत्यामा सावलको समर्थन थियो।+ त्यस दिनदेखि यरुसलेममा भएको मण्डलीलाई अत्यन्तै खेदो गर्न थालियो। तब प्रेषितहरूबाहेक सबै जना यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए।+
८ तिनको हत्यामा सावलको समर्थन थियो।+ त्यस दिनदेखि यरुसलेममा भएको मण्डलीलाई अत्यन्तै खेदो गर्न थालियो। तब प्रेषितहरूबाहेक सबै जना यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए।+