प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २:४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ अनि परमेश्‍वरको प्रशंसा गर्थे। तिनीहरूले सबै मानिसमाझ राम्रो नाम कमाएका थिए। साथै उद्धार पाउनेहरूलाई यहोवा* परमेश्‍वरले दिनहुँ तिनीहरूको सङ्‌ख्यामा थप्दै जानुभयो।+

  • प्रेषित ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तथापि उनीहरूको कुरा सुन्‍ने थुप्रै मानिसले विश्‍वास गरे अनि चेलाहरूमा पुरुषहरूको सङ्‌ख्या लगभग ५ हजार पुग्यो।+

  • प्रेषित ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यति मात्र होइन, थुप्रै पुरुष र स्त्रीले प्रभुमा विश्‍वास गरे अनि उहाँको चेला बने।+

  • प्रेषित ९:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तब सारा यहुदिया, गालिल र सामरियाको+ मण्डलीमा शान्ति छायो र मण्डली सुदृढ हुँदै गयो। यहोवा* परमेश्‍वरको डर अनि पवित्र शक्‍तिबाट+ पाएको प्रोत्साहनअनुसार हिँड्‌दा मण्डलीको वृद्धि हुँदै गयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने