२८ अनि परमेश्वरले मण्डलीमा प्रत्येकलाई आ-आफ्नो ठाउँमा राख्नुभएको छ: पहिलो, प्रेषितहरू;+ दोस्रो, भविष्यवक्ताहरू;+ तेस्रो, शिक्षकहरू;+ त्यसपछि शक्तिशाली काम गर्नेहरू;+ निको पार्ने वरदान पाएकाहरू;+ मदत गर्नेहरू; नेतृत्व लिने क्षमता भएकाहरू+ अनि विभिन्न भाषा बोल्नेहरू।+