२ कोरिन्थी १:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हाम्रो लागि उत्कट बिन्ती चढाएर तिमीहरूले पनि हामीलाई मदत गर्न सक्छौ।+ तब धेरै जनाको प्रार्थनाले गर्दा जुन दया हामीमाथि देखाइन्छ, त्यसका लागि धेरै जनाले हाम्रो तर्फबाट धन्यवाद दिन सक्नेछन्।+
११ हाम्रो लागि उत्कट बिन्ती चढाएर तिमीहरूले पनि हामीलाई मदत गर्न सक्छौ।+ तब धेरै जनाको प्रार्थनाले गर्दा जुन दया हामीमाथि देखाइन्छ, त्यसका लागि धेरै जनाले हाम्रो तर्फबाट धन्यवाद दिन सक्नेछन्।+