प्रेषित १३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ सलामिस पुगेपछि तिनीहरूले यहुदीहरूका सभाघरहरूमा परमेश्वरको वचन प्रचार गर्न थाले। तिनीहरूसित युहन्ना पनि थिए, जसले तिनीहरूको सेवा गर्थे।+ प्रेषित १५:३७, ३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ बर्णाबासले मर्कुस भनिने युहन्नालाई+ पनि सँगै लैजाने निश्चय गरेका थिए। ३८ तर पावल भने उनलाई सँगै लैजाने पक्षमा थिएनन् किनकि उनी तिनीहरूको काममा साथ नदिई तिनीहरूलाई पाम्फिलियाबाट छोडेर गएका थिए।+
५ सलामिस पुगेपछि तिनीहरूले यहुदीहरूका सभाघरहरूमा परमेश्वरको वचन प्रचार गर्न थाले। तिनीहरूसित युहन्ना पनि थिए, जसले तिनीहरूको सेवा गर्थे।+
३७ बर्णाबासले मर्कुस भनिने युहन्नालाई+ पनि सँगै लैजाने निश्चय गरेका थिए। ३८ तर पावल भने उनलाई सँगै लैजाने पक्षमा थिएनन् किनकि उनी तिनीहरूको काममा साथ नदिई तिनीहरूलाई पाम्फिलियाबाट छोडेर गएका थिए।+