१ तिमोथि २:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यसै विषयमा साक्षी दिन+ मलाई प्रचारक र प्रेषित+ अर्थात् विश्वास र सत्यबारे सिकाउन अन्यजातिका मानिसहरूको शिक्षक+ नियुक्त गरिएको थियो। म सत्य बोल्दै छु, झूट होइन।
७ यसै विषयमा साक्षी दिन+ मलाई प्रचारक र प्रेषित+ अर्थात् विश्वास र सत्यबारे सिकाउन अन्यजातिका मानिसहरूको शिक्षक+ नियुक्त गरिएको थियो। म सत्य बोल्दै छु, झूट होइन।