-
न्यायकर्ता २:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यसैले तिनीहरूलाई लुटपाट गर्नेहरूबाट जोगाउन यहोवा परमेश्वरले तिनीहरूका निम्ति न्यायकर्ताहरूको प्रबन्ध गर्नुभयो।+
-
-
१ समुएल ३:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यहोवा परमेश्वरले समुएललाई आफ्नो भविष्यवक्ता नियुक्त गर्नुभएको छ भनेर दानदेखि बेर्सेबासम्मका सबै इस्राएली पक्का भए।
-