-
युहन्ना १९:४०-४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० तब तिनीहरूले येसुको शव लगे अनि शव गाड्ने यहुदी चलनअनुसार त्यसलाई सुगन्धित मसला दलेर मलमलको कपडाले बेरे।+ ४१ संयोगको कुरा, उहाँलाई मारिएको* ठाउँमा एउटा बगैँचा थियो अनि त्यस बगैँचामा एउटा नयाँ चिहान थियो,+ जहाँ त्यसअघि कसैलाई राखिएको थिएन। ४२ यहुदीहरूको तयारीको दिन भएकोले+ अनि चिहान पनि नजिकै भएकोले तिनीहरूले येसुलाई त्यहीँ राखे।
-