-
प्रेषित १९:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ परमेश्वरले पावलमार्फत असामान्य शक्तिशाली कामहरू गरिरहनुभयो;+
-
-
हिब्रू २:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यस्तो महान् उद्धारलाई बेवास्ता गरेर हामी कसरी बचौँला?+ यो उद्धार यसैकारणले महान् छ किनभने यसबारे हाम्रा प्रभुले पहिला बताउनुभयो+ अनि उहाँको कुरा सुनेकाहरूले यो कुरा सत्य हो भनेर हाम्रो लागि पुष्टि गरिदिए। ४ साथै परमेश्वरले पनि चमत्कार, आश्चर्यजनक कार्य र विभिन्न शक्तिशाली कामहरूद्वारा+ अनि उहाँको इच्छाबमोजिम बाँडिएको पवित्र शक्तिद्वारा+ यसको साक्षी दिनुभयो।
-