-
प्रेषित १७:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ पावलले बिरियामा पनि परमेश्वरको वचन प्रचार गर्दै छन् भनी थाह पाएपछि थिस्सलोनिकामा बस्ने यहुदीहरू मानिसहरूलाई भड्काएर हुलदङ्गा मच्चाउन त्यहाँ आइपुगे।+
-