प्रेषित १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यहुदियाबाट केही मानिसहरू आएर भाइहरूलाई यसो भनेर सिकाउन थाले: “मोसाको व्यवस्थाअनुसार खतना+ नगरेसम्म तपाईँहरूको उद्धार हुन सक्दैन।”
१५ यहुदियाबाट केही मानिसहरू आएर भाइहरूलाई यसो भनेर सिकाउन थाले: “मोसाको व्यवस्थाअनुसार खतना+ नगरेसम्म तपाईँहरूको उद्धार हुन सक्दैन।”