-
प्रेषित १४:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ त्यहाँबाट समुद्री यात्रा गरेर तिनीहरू एन्टिओक गए। यो त्यही ठाउँ थियो, जहाँ तिनीहरूले आफ्नो काम पूरा गर्न सकून् भनेर भाइहरूले तिनीहरूमाथि परमेश्वरको असीम अनुग्रहको निम्ति बिन्ती चढाएका थिए। अनि अहिले तिनीहरूले त्यो काम पूरा गरिसकेका थिए।+
-