भजन ९६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनीहरू यहोवासामु कराऊन् किनकि उहाँ आउँदै हुनुहुन्छ,*उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।उहाँले निष्पक्ष भई सारा पृथ्वीको* न्याय गर्नुहुनेछ,+विश्वासयोग्य भई मानिसहरूको न्याय गर्नुहुनेछ।+ भजन ९८:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यहोवासामु कराऊन् किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।*उहाँले निष्पक्ष भई सारा पृथ्वीको* न्याय गर्नुहुनेछ,+पक्षपात नगरी मानिसहरूको इन्साफ गर्नुहुनेछ।+ युहन्ना ५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ किनकि बुबाले कसैको पनि न्याय गर्नुहुन्न तर न्याय गर्ने सम्पूर्ण जिम्मा उहाँले छोरालाई सुम्पनुभएको छ+ प्रेषित १०:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ साथै जिउँदा र मरिसकेका मानिसहरूको न्याय गर्न+ परमेश्वरले नियुक्त गर्नुभएको जन उहाँ नै हुनुहुन्छ भनेर मानिसहरूलाई प्रचार गर्न र राम्ररी साक्षी दिन उहाँले हामीलाई आदेश दिनुभयो।+
१३ तिनीहरू यहोवासामु कराऊन् किनकि उहाँ आउँदै हुनुहुन्छ,*उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।उहाँले निष्पक्ष भई सारा पृथ्वीको* न्याय गर्नुहुनेछ,+विश्वासयोग्य भई मानिसहरूको न्याय गर्नुहुनेछ।+
९ यहोवासामु कराऊन् किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।*उहाँले निष्पक्ष भई सारा पृथ्वीको* न्याय गर्नुहुनेछ,+पक्षपात नगरी मानिसहरूको इन्साफ गर्नुहुनेछ।+
२२ किनकि बुबाले कसैको पनि न्याय गर्नुहुन्न तर न्याय गर्ने सम्पूर्ण जिम्मा उहाँले छोरालाई सुम्पनुभएको छ+
४२ साथै जिउँदा र मरिसकेका मानिसहरूको न्याय गर्न+ परमेश्वरले नियुक्त गर्नुभएको जन उहाँ नै हुनुहुन्छ भनेर मानिसहरूलाई प्रचार गर्न र राम्ररी साक्षी दिन उहाँले हामीलाई आदेश दिनुभयो।+