प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १८:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तब अपोल्लस+ नाम गरेका एक जना यहुदी एफिसस आइपुगे। तिनी अलेक्जेन्ड्रियाका रैथाने थिए र बोल्नमा सिपालु हुनुका साथै धर्मशास्त्रमा पोख्त थिए।

  • प्रेषित १८:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ यी मानिस साहसी भई सभाघरमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले+ तिनको कुरा सुने, तब उनीहरूले तिनलाई आफूकहाँ लगे र परमेश्‍वरको मार्गबारे अझ सही तरिकामा तिनलाई व्याख्या गरिदिए।

  • १ कोरिन्थी १६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ एसियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। अक्विला र प्रिस्का अनि तिनीहरूको घरमा भेला हुने मण्डलीले+ तिमीहरूलाई प्रभुमा हार्दिक अभिवादन पठाएका छन्‌।

  • २ तिमोथि ४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ प्रिस्का र अक्विलालाई+ अनि ओन्सिफरसको घरमा हुनेहरूलाई+ मेरो अभिवादन छ भनिदेऊ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने