इजकिएल ३३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तर कसैले सिङ फुकेको आवाज सुनेर पनि नसुनेझैँ गऱ्यो+ र त्यो मानिस तरबारको प्रहारले मऱ्यो भने त्यसको मृत्युको दोष त्यसकै थाप्लोमा पर्नेछ।+
४ तर कसैले सिङ फुकेको आवाज सुनेर पनि नसुनेझैँ गऱ्यो+ र त्यो मानिस तरबारको प्रहारले मऱ्यो भने त्यसको मृत्युको दोष त्यसकै थाप्लोमा पर्नेछ।+