प्रेषित १४:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ त्यस सहरमा सुसमाचार प्रचार गरेर थुप्रै चेला बनाइसकेपछि तिनीहरू फर्केर लिस्त्रा, आइकोनियम र एन्टिओक गए। २२ त्यहाँ तिनीहरूले चेलाहरूलाई ढाडस दिए+ र विश्वासमा रहिरहन प्रोत्साहन दिँदै यसो भने: “हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौँ।”+ प्रेषित १५:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ साथै यहुदा र सिलास पनि भविष्यवक्ताहरू भएकोले तिनीहरूले धेरै भाषण दिएर भाइहरूलाई प्रोत्साहन दिनुका साथै सुदृढ पारे।+
२१ त्यस सहरमा सुसमाचार प्रचार गरेर थुप्रै चेला बनाइसकेपछि तिनीहरू फर्केर लिस्त्रा, आइकोनियम र एन्टिओक गए। २२ त्यहाँ तिनीहरूले चेलाहरूलाई ढाडस दिए+ र विश्वासमा रहिरहन प्रोत्साहन दिँदै यसो भने: “हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौँ।”+
३२ साथै यहुदा र सिलास पनि भविष्यवक्ताहरू भएकोले तिनीहरूले धेरै भाषण दिएर भाइहरूलाई प्रोत्साहन दिनुका साथै सुदृढ पारे।+