१ कोरिन्थी १६:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर पेन्तिकोसको चाड नसिद्धिएसम्म म एफिससमै बस्छु+ ९ किनकि सेवा गर्ने मौकाको ठूलो ढोका मेरो निम्ति खुलेको छ+ तर विरोध गर्नेहरू पनि धेरै छन्।
८ तर पेन्तिकोसको चाड नसिद्धिएसम्म म एफिससमै बस्छु+ ९ किनकि सेवा गर्ने मौकाको ठूलो ढोका मेरो निम्ति खुलेको छ+ तर विरोध गर्नेहरू पनि धेरै छन्।