प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ विभिन्‍न कष्ट सहेर मरेपछि उहाँले आफू फेरि जीवित भइसकेको छु भनी देखाउन तिनीहरूलाई थुप्रै अकाट्य प्रमाण दिनुभयो+ अनि तिनीहरूसामु ४० दिनसम्म देखा पर्नुभयो र तिनीहरूलाई परमेश्‍वरको राज्यबारे बताइरहनुभयो।+

  • प्रेषित २८:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तब तिनले पूरा दुई वर्ष आफ्नै डेरामा बिताए।+ तिनी आफूकहाँ आउनेजति सबैलाई न्यानो स्वागत गर्थे ३१ अनि उनीहरूलाई परमेश्‍वरको राज्यको विषयमा प्रचार गर्थे र निर्धक्क भई साहसका साथ+ प्रभु येसु ख्रिष्टको विषयमा विनारोकटोक सिकाउँथे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने