प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ६:५६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५६ अनि उहाँ जुन-जुन सहर, गाउँ वा बस्तीमा पस्नुहुन्थ्यो, त्यहाँ तिनीहरूले बिरामीहरूलाई बजारमा राखिदिन्थे र उनीहरूले उहाँको लुगाको किनारा मात्रै भए पनि छुन पाऊँ भनेर बिन्ती गर्थे।+ अनि ज-जसले छुन्थे, उनीहरू सबै निको हुन्थे।

  • प्रेषित ५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहाँसम्म कि पत्रुस आफ्नो बाटो भएर जाँदा कमसेकम तिनको छाया मात्र भए पनि कसैमाथि परोस्‌ भनेर तिनीहरूले बिरामीहरूलाई मूलबाटोमा ल्याएर खाटमा र बिछ्याउनामा सुताउँथे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने