-
प्रेषित १६:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ एक चोटि प्रार्थना गर्ने ठाउँतिर गइरहेको बेला एउटी नोकर्नीसित हाम्रो भेट भयो। उसमा भविष्य बताउने प्रेत* बास गरेको+ थियो र उसले जोखना हेरेर आफ्ना मालिकहरूको निम्ति निकै कमाइ गर्ने गर्थी। १७ पावल र हाम्रो पछिपछि लागेर त्यो केटी यसो भन्दै चिच्याइरही: “यी मानिसहरू सर्वोच्च परमेश्वरका दास हुन्+ र यिनीहरूले तिमीहरूलाई उद्धारको मार्गको सन्देश घोषणा गरिरहेका छन्।”
-