प्रेषित १६:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ एक चोटि प्रार्थना गर्ने ठाउँतिर गइरहेको बेला एउटी नोकर्नीसित हाम्रो भेट भयो। उसमा भविष्य बताउने प्रेत* बास गरेको+ थियो र उसले जोखना हेरेर आफ्ना मालिकहरूको निम्ति निकै कमाइ गर्ने गर्थी।
१६ एक चोटि प्रार्थना गर्ने ठाउँतिर गइरहेको बेला एउटी नोकर्नीसित हाम्रो भेट भयो। उसमा भविष्य बताउने प्रेत* बास गरेको+ थियो र उसले जोखना हेरेर आफ्ना मालिकहरूको निम्ति निकै कमाइ गर्ने गर्थी।