-
प्रेषित २०:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ “अब हेर्नुहोस्, तपाईँहरू जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईँहरूमध्ये कसैले पनि मेरो अनुहार फेरि देख्न पाउनुहुनेछैन भनेर मलाई थाह छ।
-