-
प्रेषित २१:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ अब सात दिन पूरा हुनै लाग्दा पावललाई मन्दिर परिसरमा देखेर एसियाका यहुदीहरूले भीडलाई उचाले अनि तिनलाई पक्रे। २८ अनि यसो भन्दै कराए: “हे इस्राएलका मानिस हो, हामीलाई मदत गर्नुहोस्! हाम्रो जाति, हाम्रो व्यवस्था अनि यस ठाउँको विरुद्धमा जताततै सबैलाई सिकाएर हिँड्ने मानिस यही हो। यहाँसम्म कि यसले ग्रीकहरूलाई मन्दिरभित्र हुलेर यस पवित्र ठाउँलाई समेत बिटुलो पारेको छ।”+
-