७ तिमीहरू सबैको विषयमा मैले यस्तो सोच्नु एकदमै उचित हो किनकि तिमीहरू मेरो हृदयमा बसेका छौ अनि चाहे म बन्धनमा पर्दा होस्+ वा सुसमाचारको पक्षमा खडा भएर त्यसलाई कानुनी तवरमा स्थापना गर्दा,+ तिमीहरूले मलाई साथ दिएका छौ। त्यसैले हामी परमेश्वरको असीम अनुग्रहका साझेदार हौँ।