प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यहुदी न्यायपरिषद्‌का सदस्यहरूलाई एकटक लगाएर हेर्दै पावलले भने: “भाइहरू हो, मैले आजको दिनसम्मै परमेश्‍वरसामु सफा अन्तस्करण+ राखेर जीवन बिताएको छु।”

  • १ कोरिन्थी ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ किनकि मलाई आफू कुनै कुराको दोषी छु जस्तो लाग्दैन। तैपनि यसो भन्दैमा म धर्मी साबित हुँदिनँ तर मलाई जाँच्ने यहोवा* परमेश्‍वर नै हुनुहुन्छ।+

  • हिब्रू १३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हामीसित सफा* अन्तस्करण छ भनेर हामी विश्‍वस्त छौँ किनकि हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।+ त्यसैले हाम्रो निम्ति प्रार्थना गरिरहो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने