६ त्यहाँ उपस्थित मानिसहरूमध्ये आधाजसो सदुकी र अरूचाहिँ फरिसी रहेछन् भनेर थाह पाएपछि पावलले न्यायपरिषद्सामु ठूलो स्वरमा यसो भने: “भाइहरू हो, म फरिसी हुँ+ र फरिसीकै छोरा पनि हुँ। मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन् भनेर मैले विश्वास गरेको हुनाले मेरो न्याय हुँदै छ।”