मत्ति ५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्,+ खेदो गर्छन्+ र तिमीहरूविरुद्ध झूट बोलेर नानाथरीका खराब कुरा भन्छन्।+ लुका २३:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तब तिनीहरू सबका सब उठे अनि उहाँलाई पिलातसकहाँ लगे।+ २ त्यसपछि तिनीहरूले उहाँलाई यस्तो आरोप लगाउन थाले:+ “यस मानिसले हाम्रो जातिलाई भड्काइरहेको, सिजरलाई* कर तिर्न रोकिरहेको+ अनि आफैलाई म ख्रिष्ट, राजा हुँ भनिरहेको+ हामीले फेला पाऱ्यौँ।” प्रेषित २४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यो मानिस समस्याको जड* हो;+ यसले पृथ्वीभरि रहेका यहुदीहरूलाई राजद्रोह गर्न उक्साउँदै हिँडेको+ हामीले पायौँ। अनि यो नासरी गुटको+ नाइके हो।
११ “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको बदनाम गर्छन्,+ खेदो गर्छन्+ र तिमीहरूविरुद्ध झूट बोलेर नानाथरीका खराब कुरा भन्छन्।+
२३ तब तिनीहरू सबका सब उठे अनि उहाँलाई पिलातसकहाँ लगे।+ २ त्यसपछि तिनीहरूले उहाँलाई यस्तो आरोप लगाउन थाले:+ “यस मानिसले हाम्रो जातिलाई भड्काइरहेको, सिजरलाई* कर तिर्न रोकिरहेको+ अनि आफैलाई म ख्रिष्ट, राजा हुँ भनिरहेको+ हामीले फेला पाऱ्यौँ।”
५ यो मानिस समस्याको जड* हो;+ यसले पृथ्वीभरि रहेका यहुदीहरूलाई राजद्रोह गर्न उक्साउँदै हिँडेको+ हामीले पायौँ। अनि यो नासरी गुटको+ नाइके हो।