मत्ति १०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ बिरामीहरूलाई निको पार,+ मरेकाहरूलाई जिउँदो बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध पार, प्रेतहरूलाई धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
८ बिरामीहरूलाई निको पार,+ मरेकाहरूलाई जिउँदो बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध पार, प्रेतहरूलाई धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।