-
एफिसी ६:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ अनि मेरो निम्ति पनि प्रार्थना गर कि मैले आफ्नो मुख खोल्दा मलाई शब्दहरू दिइयोस् ताकि मैले निर्धक्क भई साहसका साथ सुसमाचारको पवित्र रहस्यबारे बताउन सकूँ।+ २० त्यही सुसमाचारको निम्ति म साङ्लाले बाँधिएको राजदूतको रूपमा+ सेवा गर्दै छु। मैले जे बोल्नुपर्ने हो, साहसी भई बोल्न सकूँ भनेर पनि तिमीहरूले प्रार्थना गर।
-