प्रेषित २४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तर हजुरसामु म यो कुरा स्विकार्छु कि जुन मार्गलाई यिनीहरू गुट भन्छन्, त्यहीबमोजिम मेरा पुर्खाहरूका परमेश्वरलाई+ म पवित्र सेवा चढाउँदै छु किनकि मोसाको व्यवस्थामा दिइएका र भविष्यवक्ताहरूको पुस्तकमा लेखिएका+ सबै कुरामा म विश्वास गर्छु।
१४ तर हजुरसामु म यो कुरा स्विकार्छु कि जुन मार्गलाई यिनीहरू गुट भन्छन्, त्यहीबमोजिम मेरा पुर्खाहरूका परमेश्वरलाई+ म पवित्र सेवा चढाउँदै छु किनकि मोसाको व्यवस्थामा दिइएका र भविष्यवक्ताहरूको पुस्तकमा लेखिएका+ सबै कुरामा म विश्वास गर्छु।