प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ अनि उहाँले यस्तो जवाफ दिनुभयो: “जाऊ र यी मानिसहरूलाई भन:

      ‘तिमीहरूले बारम्बार सुन्‍नेछौ

      तर केही बुझ्नेछैनौ।

      तिमीहरूले बारम्बार देख्नेछौ

      तर केही सिक्नेछैनौ।’+

      १० तिनीहरूको मन बोधो बनाइदेऊ,+

      तिनीहरूको कान बन्द गरिदेऊ+

      र तिनीहरूको आँखा टालिदेऊ

      ताकि तिनीहरूले केही पनि नदेखून्‌,

      तिनीहरूले केही पनि नसुनून्‌

      र तिनीहरूको मनले केही पनि नबुझोस्‌

      अनि तिनीहरू मकहाँ नफर्कून्‌ र निको नहोऊन्‌।”+

  • मत्ति १३:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यसैयाको भविष्यवाणी तिनीहरूमाथि पूरा हुन्छ, जहाँ यसो भनिएको छ: ‘सुनेर पनि तिमीहरूले कुनै हालतमा बुझ्नेछैनौ अनि हेरेर पनि तिमीहरूले कुनै हालतमा देख्नेछैनौ।+ १५ किनकि यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बाक्लो भएका छन्‌ अनि तिनीहरूले आफ्ना आँखा चिम्लिएका छन्‌ नत्र त तिनीहरूले आफ्ना आँखाले देख्ने थिए, कानले सुन्‍ने थिए, बुझेर हृदयमा लिने थिए र मकहाँ फर्केर आउने थिए अनि म तिनीहरूलाई निको पार्ने थिएँ।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने