प्रेषित १०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनले डराउँदै एकटक लगाएर ती स्वर्गदूतलाई हेरे अनि यसो भने: “हजुर प्रभु।” तब ती स्वर्गदूतले तिनलाई भने: “तिम्रो प्रार्थना अनि दानपुण्य परमेश्वरकहाँ+ पुगेको छ र उहाँले ती सम्झनुभएको छ।
४ तिनले डराउँदै एकटक लगाएर ती स्वर्गदूतलाई हेरे अनि यसो भने: “हजुर प्रभु।” तब ती स्वर्गदूतले तिनलाई भने: “तिम्रो प्रार्थना अनि दानपुण्य परमेश्वरकहाँ+ पुगेको छ र उहाँले ती सम्झनुभएको छ।